Pages

Wednesday, January 15, 2014

Purwanchal Pratik - 2 - Niyati Parajuli

पुर्वान्चल प्रतिक गायन प्रतियोगिता जितेपछी नियती पराजुली । उनीलाई हाम्रो सुर साज परिवार को तर्फ बाट धेरै धेरै शुभकामना ।



Friday, August 9, 2013

चन्द्र दाई , राम दाई र सुरज दाई ।

सुर - साज संगितालय मा चौथो बर्षमा अध्ययन गरिरहनु भएका विध्यार्थिहरु चन्द्र दाई , राम दाई र सुरज दाई ।

गुरु पूजाको सामुहिक तस्विर ।

गुरुको हात बाट टिका थापेर खिचिएको तस्विर ।





Thursday, August 8, 2013

CHANDRA RAI KO JEET KO SAMJHANA - SUR - SAAZ

जीत को  खुशी कस्तो हुन्छ हामी सबैलाई राम्ररी थाहा छ यो जमघट पनि एउटा खुशी को लागि नै भएको हो । हाम्रो विद्यालयमा संगीत सिकिरहनु भएका दाई चन्द्र राइ को जीत को खुशी म आयोजित सानो कार्यक्रम को बिर्सन नसकिने  तस्विर ।